२८ बैशाख, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक २ बजेका लागी बोलाइएको छ । बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने कार्यसूची छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend