फाइल तस्बिर
२५ बैशाख , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ । बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बुझिएको छ ।
इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल भइरहेको पार्टीका एक नेताले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend