शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण

बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण

२३ बैशाख , काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ४, धारापानी टाकुराका राम प्रसाद बन्जाडेले स्वर्गीय बुबा गोबिन्द प्रसाद बन्जाडे र आमा उमकला बन्जाडेको स्मृतिमा श्री कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा अध्ययन गर्ने गरिब तथा आर्थिक रूपमा बिपन्न विद्यार्थीहरुको लागि ८ सेट विद्यालय पोशाक सौजन्य स्वरुप उपलब्ध गराएका छन । बन्जाडे हाल रोजगारीको सिलसिलामा भारतको नोयडामा छन ।
आर्थिक अवस्था कमजोरिका कारण कोहि पनि विद्यार्थी विद्यालय शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यकासाथ उनले पोशाक सौजन्य गरेको बताएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend