शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा

इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा

१६ बैशाख, काठमाडौं । बिहान ११ बजेबाट इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना गरिने छ ।

फाकफोकथुमनपछि चुलाचुली, माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा मत गणना हुने जानकारी दिए । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend