शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा

१५ वैशाख, काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच आज एकीकरण भएको छ । आम जनता पार्टी र समाजवादी जनएकताबीच आज शनिवार एकीकरणको घोषणा भएको हो ।

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend