१० वैशाख, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको हो । मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।
संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend