शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

खबरब्रेकिंग,काठमाडौं, बैशाख ४। रामप्रसाद सापकोटा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने मनोनित सदस्यमध्ये बोर्डको सदस्यहरू छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend