शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

खबरब्रेकिंग,काठमाडौं, बैशाख ४। गण्डकी प्रदेश सरकारले आज चैते दसैँका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend