खबरब्रेकिंग,काठमाडौं, बैशाख २। सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।
सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend