खबरब्रेकिंग,काठमाडौं, चैत ३०। मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend