शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय

खबरब्रेकिंग,काठमाडौं, चैत २७। राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको छ ।

संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । कार्यसमितिको बैठक संसदीय दलको बैठकअघि बसेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend