शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत २७। नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रम सोमवार बिहान बालकुञ्ज स्कुल परिसरमा भएको हो ।


राष्ट्रिय नागरिक बिकास समाज, तारकेश्वर क्लव ६०, लाईन्स क्लव बालकुमारी तारकेश्वर लगायतको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटी, अतिथी वडा अध्यक्ष बिदुर सापकोटा, वडा सदस्य अच्युत राज कुँवर लगायत स्थानीय युवाहरुको उत्साहजनक सहभागीरहेको राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रिय अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend