शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दै

खबरब्रेकिंग,काठमाडौं, चैत २०। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज मंगलबार दिउँसो २ः०० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend