खबरब्रेकिंग,काठमाडौं, चैत १४। वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बालुवाटारमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो।
अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend