शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, फागुन ३०। आज प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend