खबरब्रेकिंग,काठमाडौं, फागुन २८। नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दैछ ।आज बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend