शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

  • शुक्रबार, २५ फाल्गुन २०८०

खबरब्रेकिंग,काठमाडौं, फागुन २५। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।

बिहान ९ बजे बैठक डाकिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । नेकपा एमाले सत्तागठबन्धनको प्रमुख घटक हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend