शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, फागुन २४। नेपाली कांग्रेसको संसदीय दलको बैठक संघीय संसद लोत्से हलमा बस्दैछ । बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको हो । बैठकमा सत्ता समिकरणबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीलाई नजान आग्रह गरेपनि कांग्रेसले रोक्न सकेन । साना दलहरुलाई नयाँ गठबन्धनमा जानबाट रोक्न भने सफल भएको छ । सोही विषयमा छलफल गर्न पनि आज पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend