शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेकपा एस सचिवालय बैठक बस्दै

नेकपा एस सचिवालय बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, फागुन २३। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend