खबरब्रेकिंग,काठमाडौं, फागुन २२। आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend