शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति कार्यालय शीतलनिवासमा तीन मन्त्रीले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा तीन मन्त्रीले लिए शपथ

खबरब्रेकिंग,काठमाडौं, फागुन २१।सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितका दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनमा भएको सहमतिअनुसार आज तीन मन्त्रीले शपथ लिएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend