शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

  • शुक्रबार, १८ फाल्गुन २०८०

खबरब्रेकिंग,काठमाडौं, फागुन १८। सशस्त्र प्रहरी बलले प्राविधिक शसस्त्र प्रहरी निरिक्षक (चिकित्सक) देखि शसस्त्र प्रहरी नायव निरिक्षकसम्मको पदको लागि २४ जना कर्मचारी माग गरेको छ ।

सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले शुक्रबार जारी गरेको सूचना अनुसार प्राविधिक शसस्त्र प्रहरी निरिक्षक (चिकित्सक) देखि शसस्त्र प्रहरी नायव निरिक्षकसम्मको पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेद्वारले चैत २० गतेभित्र शस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, हलचोकमा स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनु पर्ने सूचनामा भनिएको छ ।

अनलाइन माध्यमबाट दरखास्त फाराम भर्नका लागि उम्मेदवारहरुले https:\\bharna.apf.gov.np\ मा गई दरखास्त फाराम भर्न सकिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend