सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै

आज टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै

खबरब्रेकिंग,काठमाडौं, फागुन १६। टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन्। खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। सिरिजमा भोलि बिहिबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन्।

१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend