शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

खबरब्रेकिंग, काठमाडौँ, फागुन ७ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। उनी आगामी ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष नियुक्त भएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend