सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त

खबरब्रेकिंग, काठमाडौँ, माघ २५ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि लागु हुने गरी उनलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा श्रेष्ठलाई गत मंसिरमा बिमा बोर्डको सदस्य नियुक्त गरिएको थियो । कार्यकारी निर्देशक डा दामोदर बसौलालाई माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले पदबाट हटाउने निर्णय गरेपछि बोर्डमा निर्देशक पद रिक्त छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend