खबरब्रेकिंग, काठमाडौँ, माघ २२ ।नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।
बैठकमा आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend