शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

खबरब्रेकिंग,काठमाडौँ, माघ १ गते । नेकपा (एकीकृत समाजवादी)ले आज सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा पार्टीको विधान संशोधन लगायत विषयमा छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend