शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपाले डाक्यो केन्द्रीय राजनीतिक समितिको बैठक

जसपाले डाक्यो केन्द्रीय राजनीतिक समितिको बैठक

खबरब्रेकिंग,काठमाडौँ पुस २४ गते । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक डाकेको छ । भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि डाकिएको छ । बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ । पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend