खबरब्रेकिंग,काठमाडौँ पुस २४ गते । राष्ट्रियसभाका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी हाल्न सकिने भएको छ । निर्वाचन आयोगले आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।
१९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन हनेछ । यस्तै पुस २७ गतेसम्म नाम फिर्ता लिने समय तोकिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend