शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

खबरब्रेकिंग,काठमाडौँ पुस १६ गते । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।

यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend