शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समीक्षा अधिकारीले एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख गरेकी छन्

समीक्षा अधिकारीले एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख गरेकी छन्

खबरब्रेकिंग,काठमाडौँ पुस १५ गते । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी आफ्नो स्वभावले बाँच्ने बताएकी छन् । शनिबार एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख गरेकी हुन् ।

‘न कसैको अभावमा बाँच्छु,न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु,’ उनले लेखेकी छन् । सुमधुर स्वरका कारण लोकप्रिय रहेकी समीक्षाका दर्जनौं गीत चर्चित छन् । सानै उमेरमा चर्चा कमाएकी समीक्षाले पछिल्लो एक–डेढ वर्षको अवधिमा विभिन्न तनावको सामना गर्नुपर्‍यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend