खबरब्रेकिंग,काठमाडौं, मङ्सिर २८ गते । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend