शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।

बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend