शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

खबरब्रेकिंग, काठमाडौँ, मङ्सिर २४ गते । आज ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend