शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जना पक्राउ

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जना पक्राउ

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर २२ गते । प्रहरीले नागढुंगाबाट २ केजी सुन बरामद गरेको छ । रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend