खबरब्रेकिंग,काठमाडौँ, मङ्सिर २१ गते । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend