शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओली धनगढीमा, आज बैतडी जाने

एमाले अध्यक्ष ओली धनगढीमा, आज बैतडी जाने

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्। ओली मंगलबार साँझ धनगढी गएका हुन्। धनगढीबाट आज बैतडी पुग्ने उनको सचिवालयले जनाएको छ। उनीसँगै एमाले उपाध्यक्षहरु ईश्वर पोखरेल, विष्णु पौडेल सहितका शिर्ष नेताहरू पनि बैतडी जाने भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend