शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

युवा संघका कार्यकर्ता फर्किए

युवा संघका कार्यकर्ता फर्किए

खबरब्रेकिंग,काठमाडौं, मंसिर ७ गते । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए ।

प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू पुगेका थिए । प्रदर्शन सकिएसँगै उनीहरू घर फर्किन थालेका छन् । प्रदर्शनका कारण सवारी आवागमन अवरुद्ध बनेको थियो । अहिले सामान्य बन्न थालेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend