शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रदर्शनका क्रममा बल्खुमा अश्रुग्यास प्रहार

प्रदर्शनका क्रममा बल्खुमा अश्रुग्यास प्रहार

खबरब्रेकिंग,काठमाडौं, मंसिर ७ गते । बिहीबार प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो । प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend