सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमालेको सचिवालय बैठक बस्दै, तिहारलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी

एमालेको सचिवालय बैठक बस्दै, तिहारलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी

फाइल तस्विर

काठमाडौँ,कात्तिक २२ गते । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बुधबार दिउँसो १२ बजे पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ । तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend