शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अरु थियौं ! अब अशोक बन !

अरु थियौं ! अब अशोक बन !

बिष्णु प्रसाद शर्मा,

काठमाडौं, कात्तिक २१ गते । बिश्वभरका हिन्दुहरुका आराध्य श्रीराम पनि हुन। रामायण आपण सबै प्राणिका लागी सत् मार्ग हो । रामायणका रचनाकार बालमिकी ऋषि हुन र उहाँका सक्कली नाम रत्नाखर थियो । परमेश्वरले एक दिन परिक्षा लिंदा फेल भएर आफ्नो कुकर्म छोडेर रामायणको रचना गरेपछि नाम परिवर्तन भएको थियो भन्ने विद्वानहरुको भनाई रहेको छ । मानिसहरुबाट जान अन्जानमा भूलवस बाटो विराउनु स्वभाविक थियो। भूलभएको प्रमाणित भइसक्दा पनि चेत नपलाउनु अहंता र पाखण्डता सिवाय अरु केही हुन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र नाथ मोदीले कुनै समयमा नेपालकै भूमिमा उभिएर भनेका थिए, अरु थियौ । अब अशोक बन यसो भनिरहदा अरु कोही नभएर यिनीहरूले नै करतल ध्वनीमा तालिपिटेका थिए । इख नभएको मानिस र विष नभएको सर्पको अर्थ नहुने रहेछ। भारतकै कुनै समयका शासकहरूले नेपालकै भूमिमा दुःखजिलो गर्दै बाँचेका र शिक्षण पेशालाई कर्म दिशाका रुपमा ग्रहण गर्दै आएकाहरूलाई आतंककारी गतिविधिमा होमेर कसैलाई अपहरणमा संलग्न गराएर, कसैलाई व्यक्ति हत्यामा संलग्न गराँउदै गराउदै राजनीतिज्ञको पपगरी गुथाउन सफलता भए पछि आतंककारीवाट अब अशोक बन !
नेपालका छिमेकी उत्तर चीन र पूर्व केही, पश्चिम केही हुँदै दक्षिण पुरै इण्डियाले धेरा मारेको अवस्था हुँदै गर्दा पश्चिमको लिपुलेक लगायत ७१ ठाउँका २६ जिल्ला मध्ये २३जिल्लाका ६०,६६४ हेक्टर जमिन इण्डियाले आफ्‌नो कव्जामा लिइसक्दा पनि नेपालका अर्ध अर्थ प्रशिक्षित राजनीतिज्ञहरू उसलाई ठूलो दाई मानेर खुट्टा ढोग्न पछि परेका छैनन् । उत्तर तिर नेपालको अथाह पानीको भण्डार हिमश्रृंखला रहेकाले छिमेकीको चाल कडाई अतृप्त रहेको हो भनेर सबै नेपालीले बुकेका छन्। भूगोक अशोक बन यो शब्द अति नै माथिल्लो स्तरको थियो भने मुक्तिनाथको मन्दिरमा पुगेर पुजा अर्चना भन्दा मन्दिर भन्दा उत्तर तर्फको हिमाल र त्यस पछिको चीनको सोभासित स्थान तिब्बत‌को नजिकको रसारुवदले थुक निन्नुलाई पश्चिमाहरुको दुत त होइन ? प्रश्न गर्दै गर्दा नेपालीको मनमा झर्ने पीडा थपिएको थियो । चीन बुझेर पनि बोलेन, बोल्दा धेरै कठिन नबोल्दा एक मात्रै समाधान भनेर उस‌ले पनि नबुझेको होइन । शक्ति सम्पन्नतालाई सम्पन्नताको उकालै उकालो लम्किने चाहना रहेको हुन्छ । निम्छरोलाई अस्तित्ववोधले घोचिरहेको हुन्छ । फाइदा त्यसैमा रहेकाले भारतीयले फकाएरै आवश्यक सन्धि सम्झौता गराएर पानी, स्वर्गद्वारी धार्मिक र अरु नाका राजनीतिक घुसपैठको लागि हाँसी हासी अशोक बन्न नचाहनेहरुबाट फुत्काइसकेको हुन्छ । चेपुवामा पारेर एम।सि।सि पास गराउनेलाई पनि त्यही हिमाली भेग नै चाहिएको छ र त्यो भेगमा विश्वखरिद गर्न सकिने सम्पती छ भनेर विधर्मी परचक्री फिरंगीहरुलाई ज्ञान छ। त्यही भेगका जनतालाई क्रिश्चियन गराउने काम पनि तिव्रताका साथ भइरहेको छ र छिट्टै त्यही भेगका जनता विस्तापित हुनु पर्ने छ । बास्तविक नेपाली जनतालाई यसको ठूलो पिडा छ र त्यो संकट टार्नु राजाको आवश्यक छ भनेर बुभेका छन्। राजा हटाउनुको मकसद यस्तै धेरै कारणहरु रहेको छ । सबै नेपाली जनता समयमै सचेत हुन जरुरी देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend