शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, कात्तिक १९ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे बस्ने भएको छ । सभापति शेरबहादुर बैठक देउवाको निजी निवास, धुम्बाराहीमा बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा जाजरकोट भूकम्पका साथै पार्टीको आन्तरिक विषयमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend