सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भूकम्पमा परी उपप्रमुख सरिता सिंहको मृत्यु

भूकम्पमा परी उपप्रमुख सरिता सिंहको मृत्यु

काठमाडौं, कात्तिक १८ गते । जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend