फाइल तस्बिर
काठमाडौँ कात्तिक १७ गते । चीन भ्रमणमा रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज स्वदेश फर्किदैछन्। प्रधानन्यायाधीश श्रेष्ठ राति ९ बजे काठमाडौं आइपुग्ने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। पहिलो चाइना–मध्य एसिया र दक्षिण एसिया कानुनी मञ्चमा सहभागिता जनाउन उनी गत कात्तिक ११ गते चीन गएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend