शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गैरै एमालेमै फर्किए

गैरै एमालेमै फर्किए

दाङ, कार्तिक ९ गते । नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन् । दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादीलाई ठूलो झड्का लागेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend