शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले अध्यक्ष ओली आज हेलिकोप्टरमार्फत प्युठान जाँदै

एमाले अध्यक्ष ओली आज हेलिकोप्टरमार्फत प्युठान जाँदै

काठमाडौँ,असोज २८ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्युठान जाँदैछन्। बिहान साढे १० बजे हेलिकोप्टरमार्फत ओली स्वर्गद्वारी पुग्ने एमाले प्युठानका सांसद सूर्य थापाले जानकारी दिए। ओली नौबाहिनी गाउँपालिका प्यूठानले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन्।

नयाँबजार बिजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग साक्षात्कार कार्यक्रम राखिएको छ। यसअघि असोज १६ गते तय गरिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि स्थगित भएको थियो। ​

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend