शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादीका केन्द्रीय सचिव डिलाराम आचार्य अस्वस्थ, हेलिकप्टर मार्फत काठमाडौं ल्याइर्दै

माओवादीका केन्द्रीय सचिव डिलाराम आचार्य अस्वस्थ, हेलिकप्टर मार्फत काठमाडौं ल्याइर्दै

काठमाडौं,असोज १७ गते । नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएका छन् । अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो । हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छोरा बिजय आचार्यले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend