शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ, भदौ ३१ गते । काठमाडौँ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, सहसचिव रण बहादुर श्रेष्ठ, कोषाध्यक्ष सुशील ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले घिमिरेको नेतृत्वमा दुई वर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend