खबरब्रेकिंग,काठमाडौं, भदौ १९ गते । १३ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति सोमबारकोे निर्णयानुसार ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखेको भन्दै काार्यलयले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख गरेको छ ।
कालोसूचीमा परेका निर्माण कम्पनीको सूचीः

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend