सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एक जगली हात्ती मृत फेला

एक जगली हात्ती मृत फेला

खबरब्रेकिंग,काठमाडौं, साउन ३२ गते । कञ्चनपुरमा जगली हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो ।

बातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गएराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend